काठमाडौँ । कानुन तथा संसदीय मामिलासहित उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी लिएका अनिल सिन्हाले पर्यटन मन्त्रालयको कार्यभार समेत सम्हालेका छन् । आइतबार मन्त्रालय पुगेर उनले कार्यभार सम्हालेका हुन् । कार्यभार सम्हाल्दै मन्त्री सिन्हाले हिमाल सफा राख्ने कार्ययोजना स्वीकृत गरेका छन् । Post navigation कालोसूचीबारे चिन्ता, तर योजनाको काम रोकिँदैन : अर्थमन्त्री खनाल अवसर खोज्दै जनताले गाउँ छोडे, अहिले मतदाता खोज्न उम्मेदवारलाई आपत !