Category: समाचार

कोशी प्रदेशले ल्यायो ४० अर्ब ४४ करोड ५८ लाख

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ४४ करोड ५८ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले…

काठमाडौँ महानगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशी एसएसपी (SSP) पदमा बढुवा

काठमाडौँ, जेठ २० – काठमाडौँ महानगरपालिका नगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशी नगर प्रहरी वरिष्ठ उपरीक्षक (SSP) पदमा बढुवाहुनु भएका छन्। महानगर कार्यपालिकाको निर्णयअनुसार जोशीलाई नगर प्रहरी उपरीक्षक (SP) बाट…

संविधान संशोधन बहस : नेकपाको प्रत्यक्ष कार्यकारी प्रस्ताव, कांग्रेस संसदीय प्रणाली बलियो बनाउने पक्षमा

सरकारको नेतृत्व गरेको रास्वपाले मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक सांसद, सांसद मन्त्री नहुने व्यवस्था उल्लेख गरेको छ । काठमाडौँ — सरकारले संविधान संशोधनको बहसपत्र निर्माणका लागि गठन गरेको…

६० दिनमा के गर्‍यो सरकारले ? हेर्नुस्, रिपोर्ट कार्ड 

सय बुँदे कार्यसूचीअनुसार सरकारले आजसम्म ५७ काम सकिसक्नुपर्ने थियो, १५ वटा मात्रै सम्पन्न भएका छन् । ४२ वटा कार्यसूचीमा अझै काम सुरु हुन बाँकी छ । काठमाडौँ — गत चैत…

शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ पुर्जीविरुद्धको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ हुन लागेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । देउवाले उक्त मुद्दा…

चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ

मेरा पुराना लेखहरू पढ्नुहुने पाठकहरूलाई म डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालका विदेश नीतिको समर्थक होइन भन्ने राम्रोसँग थाहा छ । ग्रीनल्याण्ड कब्जा गर्नेदेखि क्यानडालाई अमेरिकामै गाभ्ने धम्की दिनेसम्म, त्यसैगरी एकतर्फी असाध्यै…

सोनाम ल्होछार शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम २०८२ गोले समाज भेडपु

पूरा भिडियो हेर्नुहोस ?- https://www.facebook.com/gole.samaja.bhedpu/videos/2394436551005391/?sfnsn=mo&mibextid=6AJuK9 गोले समाज भेडपु द्वारा सोनाम ल्होछार २०८२ को अवसरमा शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय बासी, समाजका पदाधिकारी तथा…

राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस भएको छ । राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन…