पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ पुर्जीविरुद्धको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ हुन लागेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । देउवाले उक्त मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतको भएको र काठमाडौँ जिल्ला अदालतसँग क्षेत्राधिकार नभएको जिकिर गरेका छन् । Post navigation आयकरमा कर छुट सीमा : साँच्चै नपुगेकै हो त ? ६० दिनमा के गर्यो सरकारले ? हेर्नुस्, रिपोर्ट कार्ड